नियम २१
प्रशासकीय जिम्मेवारी
मुख्य न्यायाधीश तथा मुख्य भई काम गर्ने न्यायाधीशको निर्देशनमा रही अदालतको प्रशासन सम्बन्धी कामको जिम्मेवारी रजिस्ट्रारको हुनेछ।